Wednesday, June 2, 2021

आजको रक्तदान कार्यक्रम

 


          


 

 अहिले यो बिसम परिस्थितिमा हजारौं मान्छेलाई रगतको आवश्यक परेको अवस्था यथावत नै छ र यो    परिस्थितिमा पनि कयौ सामाजिक संस्था हरु मदतको लागि तत्पर नै छन् 

 विभिन्न तरिका र श्रोत साधनको प्रयासमा बिरामीलाई रगत उपलब्ध गराउन तादुर संस्थाहरुमा BLOOD NEPAL पनि एक हो  

चन्द्रागीरी सरोकार समाज र नेपाल स्वयमसेवी रक्तदाता समाजले आफ्नो तर्फ बाट पनि र BLOOD NEPAL लाई पनि सहयोग पुराउदै आएको छन्

आज रक्तदान महादानको लाई आत्मसाथ गर्दै चन्द्रागीरी सरोकार समाज र नेपाल स्वयमसेवी रक्तदाता समाज को संयुक्त आयोजनामा रक्तदान समारोह सन्पन भएको छ

संम्पन्न रक्तदान मा रक्तदान गर्नको संख्या ३४ जना रहेको छ  जसमा  ९ महीला र २५  पुरुष ले सहभागी लिनु भएको थियो 

LIKE & FOLLOW BLOOD NEPAL 

Tuesday, June 1, 2021

WELCOME TO BLOOD NEPAL

घरमा सकारात्मक वातावरण कसरी निर्माण गर्ने?
⏰बालबालिकासँग मिलेर शारीरिक अभ्यास, पढाइ-सिकाइ तथा खेलकुद जस्ता क्रियाकलापहरू समेट्ने दैनिक कार्यतालिका बनाउनुहोस्।
🛍 घरका विभिन्न कार्यहरूमा, समस्या समाधानमा तथा निर्णयहरूमा बालबालिकालाई समावेश गराउनुहोस् ।
💙तपाईं आफु स्वस्थ, शान्त र संयमित रहनुभयो भने मात्र तपाईंले आफ्ना बालबालिकालाई हेरचाह गर्न सक्नुहुन्छ । आफ्नो हेरविचार गर्नुहोस् – आराम गर्न समय निकाल्नुहोस् ।

 VIDEO CREDIT: UNICEF NEPAL