अहिले यो बिसम परिस्थितिमा हजारौं मान्छेलाई रगतको आवश्यक परेको अवस्था यथावत नै छ र यो परिस्थितिमा पनि कयौ सामाजिक संस्था हरु मदतको लागि तत्पर नै छन् ।
विभिन्न तरिका र श्रोत साधनको प्रयासमा बिरामीलाई रगत उपलब्ध गराउन तादुर संस्थाहरुमा BLOOD NEPAL पनि एक हो ।
चन्द्रागीरी सरोकार समाज र नेपाल स्वयमसेवी रक्तदाता समाजले आफ्नो तर्फ बाट पनि र BLOOD NEPAL लाई पनि सहयोग पुराउदै आएको छन् ।
आज रक्तदान महादानको लाई आत्मसाथ गर्दै चन्द्रागीरी सरोकार समाज र नेपाल स्वयमसेवी रक्तदाता समाज को संयुक्त आयोजनामा रक्तदान समारोह सन्पन भएको छ।
संम्पन्न रक्तदान मा रक्तदान गर्नको संख्या ३४ जना रहेको छ । जसमा ९ महीला र २५ पुरुष ले सहभागी लिनु भएको थियो ।

No comments:
Post a Comment